Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ओलम्पिक तयारीका लागि प्रिन्सलाई खेल सामाग्री

ओलम्पिक तयारीका लागि प्रिन्सलाई खेल सामाग्री

जोईन खबर

३, जेठ २०८१
  • 679
    SHARES
  • ओलम्पिक तयारीका लागि प्रिन्सलाई खेल सामाग्री

    ३ जेठ काठमाडोँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टनका प्रिन्स दाहाललाई बुधबार खेल सामाग्री प्रदान गरिएको छ ।

    images

    उक्त सामाग्री राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको उपस्थितिमा प्रिन्सलाई  हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    प्रिन्सलाई ¥याकेट, स्ट्रिङ, जुत्ता र ब्याग प्रदान गरियो ।सदस्य–सचिव घिसिङले खेल सामाग्री प्रदान गर्नुअघि माग गरे अनुसारको गुणस्तरको छ कि छैन भनी प्रिन्ससंग यकिन गरेपछि मात्र सामाग्री हस्तान्तरण गरेका थिए ।प्रिन्स केहि दिनअघि वाइल्ड कार्डमार्फ पेरिस ओलम्पिकका लागि छनोट भएका थिए ।

    कुनैपनि गृष्मकालीन ओलम्पिकका लागि नेपाली ब्याडमिन्टन खेलाडीले सहभागिता जनाउन लागेको पहिलो अवसर हो ।

    प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - १०:५६:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको