Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मूल्य बजारमा आज १६ सयले बढेर कारोवार हुदैँ 

सुनको मूल्य बजारमा आज १६ सयले बढेर कारोवार हुदैँ 

जोईन खबर

३, जेठ २०८१
  • 724
    SHARES
  • सुनको मूल्य बजारमा आज १६ सयले बढेर कारोवार हुदैँ 

    ३ जेठ काठमाडौँ । आज सुनको मूल्यमा एकैदिनमा १६०० रुपैयाँले बढेर कारोवार  हुने भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ   खरिद बिक्रि भई रहेको छ ।

    images

    हिजो बुधबार छापावाल सुनको मूल्य  एक लाख ३८ हजार ४०० रुपैयाँ र  तेजावी सुन एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    आज चाँदीको मूल्यमा पनि उच्च मूल्यमा कारोवार भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँमा खरिद बिक्रि भई रहेको छ , भने हिजो एक हजार ७४५ रुपैयाँमा कारोबार भएको स.घले जनाउको छ । 

    प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - ११:४०:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको