Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुदूरपश्चिममा दीर्घबहादुर सोडारीले विश्वासको मत  पाए 

सुदूरपश्चिममा दीर्घबहादुर सोडारीले विश्वासको मत  पाए 

जोईन खबर

३, जेठ २०८१
  • 730
    SHARES
  • सुदूरपश्चिममा दीर्घबहादुर सोडारीले विश्वासको मत  पाए 

    ३ जेठ काठमाडौँ ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा  नेता दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । कांग्रेस र नागरिक उन्मुक्तिको कडा विरोधका बीच सभामुख भीमबहादुर भण्डारीले मत विभाजनको प्रक्रिया अगाडि बढाएका थिए ।

    images

    प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।मत विभाजन हुँदा एमालेको ११, माअ‍ोवादीको १० र सभामुख बाहेक, नाउपाको २, समाजवादीको ४ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको विश्वासको मत मुख्यमन्त्रीले पाएका हुन् ।

    images
    images
    images

    पहिलो चरणमा बैठक प्रारम्भ हुने बित्तिकै सभामुखले संसदको काम कारबाही अगाडि बढाउने प्रयास गरेका थिए तर प्रदेश प्रमुख नजिर मियाँले असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाउँदै बैठक अवरोध गरेका थिए । विपक्ष दलले अबरोध गरे पनि प्रदेश सभाको बैठकले निर्णय गरि बहुमत पुगे पछि आज विश्वासको मत  पाएका हुन् । 

    प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - १३:००:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको