Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नागरिकता वितरणमा सरल व्यवस्था गर्न नहुने : सुशासन समितिका सभापति खतिवडा

नागरिकता वितरणमा सरल व्यवस्था गर्न नहुने : सुशासन समितिका सभापति खतिवडा

जोईन खबर

३, जेठ २०८१
  • 838
    SHARES
  • नागरिकता वितरणमा सरल व्यवस्था गर्न नहुने : सुशासन समितिका सभापति खतिवडा

    ३ जेठ काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले महिला कानुन र विकास मञ्चले बिहीबार राजधानीमा गरेको कार्यक्रमलाई समबोधन गर्दै खतिवडाले  नागरिकता वितरणमा सरल व्यवस्था गर्न नहुने बताएका छन् ।

    images

    विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएका दुईवटा देशको बीचमा रहेको मुलुकमा हामीले नागरिकता जारी गर्नमा सहजीकरण, धेरै सरलतामा लग्यौँ भने त्यसको प्रभाव के पर्छ त्यो पनि हेर्न जरुरी भएको बताए । नागरिकता वितरणमा सरलता अपनाउँदा नेपालमै समस्या देखिएको खतिवडाले बताए ।

    images
    images
    images

    कोही पनि नेपाली नागरिकताबाट वञ्चित हुन नहुने उल्लेख गरेका थिए । बाहिरियाहरुलाई पनि सरलताका साथ नागरिकता जहाँ पायो त्यहीँ एकदम छयासछ्यास्ती पाइन्छ भन्ने वातावरण सिर्जना नहोस् भनेर सरकार सजग हुनु पर्ने जनाए । 

    प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - १४:५८:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको