Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँ उपत्यकाको तापक्रम  ३१ देखि ३३ डिग्री सेल्सियस सम्म पुग्ने : जल तथा मौसम विज्ञान विभाग

आज काठमाडौँ उपत्यकाको तापक्रम  ३१ देखि ३३ डिग्री सेल्सियस सम्म पुग्ने : जल तथा मौसम विज्ञान विभाग

जोईन खबर

४, जेठ २०८१
  • 676
    SHARES
  • आज काठमाडौँ उपत्यकाको तापक्रम  ३१ देखि ३३ डिग्री सेल्सियस सम्म पुग्ने : जल तथा मौसम विज्ञान विभाग

    ४ जेठ काठमाडौँ । आज काठमाडौं उपत्यकाको  दिउँसो अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।पश्चिमी र स्थानीय वायुको प्रभावले कोशी र मधेस प्रदेश समेत पहाडी भागमा आंशिक बदली रहने विभागको अनुमान छ। 

    images

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको हुने अनुमान गरिएको छ।

    images
    images
    images

    तर, तराईका कतिपय स्थानमा तापक्रम ४० डिग्री भन्दा माथि पुगेकाले त्यहाँ तातो हावा चल्ने भन्दै सर्तकता अपनाउन विभागले आग्रह गरेको छ।

     

    प्रकाशित मिति :जेठ ४, २०८१ शुक्रवार - १०:२८:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको