Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रमुख प्रतिपक्षी दलको अवरोध पछि राष्ट्रिय सभाको बैठकमा स्थगित

प्रमुख प्रतिपक्षी दलको अवरोध पछि राष्ट्रिय सभाको बैठकमा स्थगित

जोईन खबर

४, जेठ २०८१
  • 835
    SHARES
  • प्रमुख प्रतिपक्षी दलको अवरोध पछि राष्ट्रिय सभाको बैठकमा स्थगित

     ४ जेठ काठमाडौँ । आजको  राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरे पछि बैठक  नै स्थगित गरिएको छ । 

    images

    अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै काँग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् । काँग्रेसको अवरोधपछि अध्यक्ष दाहालले बैठक स्थगित गरेका छन् । पाँच मिनेट पनि बैठक बस्न सकेन । अर्को बैठक जेठ ६ गते दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

    images
    images
    images

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान काँग्रेसले राखेको छ ।

     

    प्रकाशित मिति :जेठ ४, २०८१ शुक्रवार - १४:१२:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको