Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित  हुने : प्रधानमन्त्री प्रचण्ड

सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित  हुने : प्रधानमन्त्री प्रचण्ड

जोईन खबर

४, जेठ २०८१
  • 796
    SHARES
  • सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित  हुने : प्रधानमन्त्री प्रचण्ड

    ४ जेठ काठमाडौँ । सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

    images

    आज  भएको काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादक संघ ९इप्पान० को २२औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्रीले सबोधन गर्दै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई जोड गरिएको बताउँदै ढुक्क भएर लगानी गर्न हाग्रह गरेका हुन् ।उनले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताए ।

    images
    images
    images

    प्रधानमन्त्री दाहालले तेस्रो लगानी सम्मेलनबाट लगानी भित्र्याउनका लागि स्वदेशी त्था विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको जिकिर गरे ।

    प्रकाशित मिति :जेठ ४, २०८१ शुक्रवार - १४:५५:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको