Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु

जोईन खबर

४, जेठ २०८१
  • 781
    SHARES
  • गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु

    ४ जेठ काठमाडौँ । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

    images
    images
    images

    प्रकाशित मिति :जेठ ४, २०८१ शुक्रवार - २३:५५:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको