Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रहरी जवान  युवराज घिमिरे मनमैजुमा मृत भेटियो 

प्रहरी जवान  युवराज घिमिरे मनमैजुमा मृत भेटियो 

जोईन खबर

५, जेठ २०८१
  • 838
    SHARES
  • प्रहरी जवान  युवराज घिमिरे मनमैजुमा मृत भेटियो 

    ४ जेठ कामठाडौँ । राजधानीको तारकेश्वर नगरपालिका—९, मनमैजुमा प्रहरी जवान मृत भेटीएको छ । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले पुष्टि गरे ।

    images

    मृत्त शव देखे पछि स्थानीयले प्रहरी लाई खबर गरेपछि अनुसन्धानमा टोली परिचालन गरेका हुन।बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् । अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोली घटनास्थलमा पुगेको छ ।

    images
    images
    images

    घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतका अनुसार, निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।मृत्त प्रहरी खोटाङ घर भएका घिमिरे सामाखुशीमा बस्दै आएका थिए । 

     

    प्रकाशित मिति :जेठ ५, २०८१ शनिवार - ००:२७:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको