Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री दाहालले आज चौथो पटक विश्वासको मत लिदै

प्रधानमन्त्री दाहालले आज चौथो पटक विश्वासको मत लिदै

जोईन खबर

७, जेठ २०८१
  • 691
    SHARES
  • प्रधानमन्त्री दाहालले आज चौथो पटक विश्वासको मत लिदै

    ७ जेठ काठमाडौँ । निर्वाचन पछि आज चौथो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएका छन् ।

    images

    प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार आज फेरी विश्वासको मत लिन लागेको सभामुखको सचिवालयले जनाएको छ ।यो भन्दा पहिला बनेको पुरानो सत्तगठबन्धलाई तोडदै फेरी नयाँ सरकार बनेको हो । यसैले सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    images
    images
    images

    जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम गठन भएको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।२०७९ साल पुस १० गते प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बनेका थिए । 

    प्रकाशित मिति :जेठ ७, २०८१ सोमवार - ११:१०:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको