Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली कांग्रेसलाई इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्ने : प्रधानमन्त्री  प्रचण्ड 

नेपाली कांग्रेसलाई इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्ने : प्रधानमन्त्री  प्रचण्ड 

जोईन खबर

७, जेठ २०८१
  • 742
    SHARES
  • नेपाली कांग्रेसलाई इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्ने : प्रधानमन्त्री  प्रचण्ड 

    ७ जेठ काठमाडौँ । विपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गरेका छन्।

    images

    त्यसै क्रममा बोल्दै विगतमा पटकपटक कांग्रेसलाई साथ दिएको थिए । आफूलाई संविधानअनुसार विश्वासको मत लिन समेत नदिएको भन्दै उनले भने, तपाईंहरुले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुको साथै म गहिरो दुःखी रहेको बताए ।

    images
    images
    images

    नाराबाजीकै बीच एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रस्तावको समर्थनमा बोले । प्रधानमन्त्रीले वेल घेराउ गरिहेका कांग्रेस सांसदहरुप्रति आक्रोश पोखे । उनले सम्बोधनको सुरुमै भने, ‘म अवरोधमा रहेका माननीय सदस्यहरुलाई भन्न चाहन्छु, तपाईंहरुले आज बहुत गलत गर्नु भएकोबताए । 

    प्रकाशित मिति :जेठ ७, २०८१ सोमवार - १३:०९:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको