७ जेठ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट चौथो पटक पनि विश्वासको मत पाएका छन् ।
संसदमा आज उपस्थित १५८ मध्ये १५७ जना सांसदको मत पाउँदै र हुन भने एक मत गरी उनले विश्वासको मत पाएका हुन् ।
त्यस पछि राष्ट्रिय सभामा हुने आजको निर्णय कार्य सूचि बाट हटाएको सभामुख देवराज घिमिरे सबै संसादहरुमा जानकारी दिदै आजको बैठक स्थगित भए संगै अर्काे बैठक जेठ ८ गते बस्ने निर्णय गर्नु भयो ।