Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज कोशी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का मध्यम वर्षाको सम्भावना

आज कोशी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का मध्यम वर्षाको सम्भावना

जोईन खबर

८, जेठ २०८१
  • 766
    SHARES
  • आज  कोशी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का  मध्यम वर्षाको सम्भावना

    ८ जेठ काठमाडौँ । हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

    images

    आज दिउँसो  देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images
    images
    images

    देशको उच्च पहाडी तथा हिमाली भू -भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। 

    प्रकाशित मिति :जेठ ८, २०८१ मंगलवार - ०७:३१:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको