Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कुरिनटारमा ट्रकले माइक्रो बसलाई दिदाँ १३ जना घाइते 

कुरिनटारमा ट्रकले माइक्रो बसलाई दिदाँ १३ जना घाइते 

जोईन खबर

८, जेठ २०८१
  • 787
    SHARES
  • कुरिनटारमा ट्रकले माइक्रो बसलाई दिदाँ १३ जना घाइते 

    ८ जेठ काठमाडोँ । आज कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना यात्रु घाइते भएका छन् । यस दुर्घटना  कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई आज  बिहान ट्रकले ठक्कर दिएको हो । दुर्घटना परी केही यात्रुहरु गम्भीर घाइते भएका छन् ।

    images

    दुर्घटनामा गम्भीर घाइते भएका यात्रुहरुलाई उद्वार गरि चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकैसामुदायि अस्पतालमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

    images
    images
    images

    प्रहरीले दुर्घटनाका ट्रक चालकलाई  नियन्त्रणमा लिएको छ । उनीहरु शकुस रहेका छन् । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ। घटना बारे थप अनुसन्धान भई रहेको  प्रहरीले बताए ।

    प्रकाशित मिति :जेठ ८, २०८१ मंगलवार - १०:४६:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको