Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री  प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक 

प्रधानमन्त्री  प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक 

जोईन खबर

८, जेठ २०८१
  • 826
    SHARES
  • प्रधानमन्त्री  प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक 

    ८ जेठ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।  सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’को भरतपुर महानगरपालिका-१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ ।

    images

    स्वर्गीय धर्मपत्नी सीता दाहालको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ ।प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक र प्रचण्डले नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

    images
    images
    images

    विवरण अनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

     

    प्रकाशित मिति :जेठ ८, २०८१ मंगलवार - १६:४३:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको