Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले धनुषा जिल्ला अदालतमा लगिदैँ 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले धनुषा जिल्ला अदालतमा लगिदैँ 

जोईन खबर

९, जेठ २०८१
  • 718
    SHARES
  • कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले धनुषा जिल्ला अदालतमा लगिदैँ 

    ९ जेठ काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले धनुषा जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उनलाई हिजो पक्राउ गरे पछि आज धनुषा जिल्ला अदालत पुराउनको लागि आज बिहानदेखि नै अदालत आसपास क्षेत्रमा  ठूलो संख्यामा प्रहरी परिचालन  गरिएको छ । अदालत जाने सडकमा प्रहरीले बेरियर ९घेरा० हालेको छ ।

    images

    अदालतमा प्रवेशमा समेत कडाई गरिएको छ । पक्राउ परेका सिरोहियालाई नागरिकता किर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।

    images
    images
    images

    लगत्तै सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपका केन्द्रीय कार्यालयबाट हिजो साँझ पक्राउ  परेका हुन्। पक्राउ परेका उनलाई आजबाट जिल्ला प्रहरी कार्यालय धनुषा पुराएको हो । 

    प्रकाशित मिति :जेठ ९, २०८१ बुधवार - ११:३२:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको