Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 कान्तिपुरका अध्यक्ष कैलाशलाई ५ दिनको म्याद थप्न सरकारी वकिलको सिफारिस 

 कान्तिपुरका अध्यक्ष कैलाशलाई ५ दिनको म्याद थप्न सरकारी वकिलको सिफारिस 

जोईन खबर

९, जेठ २०८१
  • 802
    SHARES
  •  कान्तिपुरका अध्यक्ष कैलाशलाई ५ दिनको म्याद थप्न सरकारी वकिलको सिफारिस 

    ९ जेठ काठमाडौँ । हिजो मात्र पक्राउ परेका  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिनको म्याद थप्न जिल्ला सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।

    images

    नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप्न अदालतलाई सिफारिस गरिएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएका छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियालाई आज अदालतमा पुराए संगै अदालतबाट उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो ।त्यसै क्रममा उनलाई थप अनुसन्धानको लागि म्याद थप गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।   

    प्रकाशित मिति :जेठ ९, २०८१ बुधवार - १४:२२:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको