Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पशुपतिनाथको भेटी चोरने पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना पक्राउ

पशुपतिनाथको भेटी चोरने पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना पक्राउ

जोईन खबर

९, जेठ २०८१
  • 769
    SHARES
  • पशुपतिनाथको भेटी चोरने पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना पक्राउ

    ९ जेठ काठमाडौँ । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने एक कर्मचारी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

    images

    पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा ९सिसि क्यामेरामा हेर्दा० कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको उनले भने ।

    images
    images
    images

    परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।

    प्रकाशित मिति :जेठ ९, २०८१ बुधवार - १६:४५:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको