Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौं उपत्यका केही स्थानमा छिटपुट वर्षा

काठमाडौं उपत्यका केही स्थानमा छिटपुट वर्षा

जोईन खबर

१०, जेठ २०८१
  • 703
    SHARES
  • काठमाडौं उपत्यका केही स्थानमा छिटपुट वर्षा

    १० जेठ काठमाडौँ । काठमाडौंमा आज बिहान देखि नै पानी पर्न सुरु भएको छ । काठमाडौं उपत्यकाको ललितपुरका केही स्थानमा छिटपुट वर्षा भइरहेको छ ।

    images

    काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि आज वर्षा हुने  मौसमविद् रोजन लामिछानेले बताए ।काठमाडौंमा छिटपुटदेखि हल्का वर्षा हुने उनको भनाइ छ ।

    images
    images
    images

    दिउँसो पनि वर्षा हुनेछ ।काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम १९।४ डिग्री सेल्सियसम मापन भएको थियो । दिउँसो २८ देखि ३० डिग्री सेल्सियसम्म पुग्ने मौसमविद् लामिछानेले जानकारी दिए । 

    प्रकाशित मिति :जेठ १०, २०८१ बिहिवार - १०:०७:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको