Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहकारी ठगी छानबिन गर्न गठनमा संसदीय समितिको कार्यादेश टुंगो लगाउन  कार्यदलको बैठक सुरु

सहकारी ठगी छानबिन गर्न गठनमा संसदीय समितिको कार्यादेश टुंगो लगाउन  कार्यदलको बैठक सुरु

जोईन खबर

१०, जेठ २०८१
  • 652
    SHARES
  • सहकारी ठगी छानबिन गर्न गठनमा संसदीय समितिको कार्यादेश टुंगो लगाउन  कार्यदलको बैठक सुरु

    १० जेठ काठमाडौँ । सहकारी ठगी छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बनाइएको कार्यदलको बैठक सुरु भएको छ ।

    images

    बिहीबार अपराह्न कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा सुरु भएको हो ।आजको बैठकमा समितिको क्षेत्राधिकार र कार्यादेशबारे टुंगो लगाउने सहमतिको प्रयास हुने बताइएको छ ।

    images
    images
    images

    कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् । आजको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका छन् ।

    प्रकाशित मिति :जेठ १०, २०८१ बिहिवार - १६:१९:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको