Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 मुटु रोग तथा हाडजोर्नीको निशुल्क स्वास्थ्य , शिविरमा चार सय ३७ जना बिरामी लाभान्वित

 मुटु रोग तथा हाडजोर्नीको निशुल्क स्वास्थ्य , शिविरमा चार सय ३७ जना बिरामी लाभान्वित

जोईन खबर

११, जेठ २०८१
  • 802
    SHARES
  •  मुटु रोग तथा हाडजोर्नीको निशुल्क स्वास्थ्य , शिविरमा चार सय ३७ जना बिरामी लाभान्वित

    ११ जेठ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वडा नम्वर ७ को  पाँचखुवा देउरालीस्थित शैलुपुत्री माविमा मुटु रोग तथा हाडजोर्नीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    images

    444976389_1507273273530328_4367402286161160315_n.jpg

    images
    images
    images

                                                               तस्विर : कृष्ण गुरुङ

    एक  दिन शिविर सञ्चालनमा शिविरबाट चार सय ३७ जना लाभान्वित भएका हुन् । उक्त शिविर रोटरी क्लब अफ बज्र मनासलुको अर्याल मेडिकल हल तथा बिज्ञान पोलिक्लिनिक गोरखाको को प्राबिधिक सहयोगमा शिविर भएको हो ।

    445046948_1507273340196988_4289848731916710773_n.jpg

                                                              तस्विर : कृष्ण गुरुङ

    हिजो भएको  एक दिने स्वास्थ्य शिविर गाउँपालिका वडा नम्वर ७ पाँचखुवा देउरालीस्थित शैलुपुत्री माविमा भएको शिविरमा   ४३७ जनाले सेवा लिएका  वडा न ७ का वडा अध्यक्ष कुष्ण गुरुङ्गले  बताउनु भयो । वडा अध्यक्ष गुरुङ्गका अनुसार  निशुल्क स्वास्थ्य , शिविरमा   ४३७ जना मध्ये ५१ जनाको मुटुको इको जाँच, १०५ जनाको भिडियो एक्सरे, ५५ जनाको मुटुको इसिजि र ३१ जनालाई ल्याव सेवा प्रदान गरिएको उहाँले बताउनु भयो ।445034256_1507273196863669_5120623198087169569_n.jpg

    प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - १०:५६:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको