Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली नक्काली नोट ५ हजारसहित १८ वर्षीय किशोर पक्राउ 

नेपाली नक्काली नोट ५ हजारसहित १८ वर्षीय किशोर पक्राउ 

जोईन खबर

११, जेठ २०८१
  • 712
    SHARES
  • नेपाली नक्काली नोट ५ हजारसहित १८ वर्षीय किशोर पक्राउ 

    ११ जेठ काठमाडौँ । ललितपुरबाट  नेपाली नक्कली नोटसहित एकजना किशोरलाई प्रहरीले  पक्राउ गरेको छ । यस घटनामा पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा न १० बस्ने १८ वर्षीय किशोर  रहेको प्रहरीले बताए ।

    images

    उक्त किशोरलाइ आज  सानेपाबाट बिहान  पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए । आरोपीको साथबाट प्रहरीले १ हजार दरका ५ थान नक्कली नोट बरामद गरेको छ ।

    images
    images
    images

    यस रकम बरामद भएसंगै जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको  प्हरलिे जानकारी दिए । 

    प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - १५:४७:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको