Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गण्डकी प्रदेशसभामा संसाद उपस्थित नहुदाँ बैठक स्थगित 

 गण्डकी प्रदेशसभामा संसाद उपस्थित नहुदाँ बैठक स्थगित 

जोईन खबर

११, जेठ २०८१
  • 730
    SHARES
  •  गण्डकी प्रदेशसभामा संसाद उपस्थित नहुदाँ बैठक स्थगित 

    ११ जेठ काठमाडौँ । गण्डकी प्रदेशसभा विपक्षी दल नेपाली कांग्रेसका संसाद उपस्थित नभएपछि बैठक स्थगित भएको छ । शुक्रवारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले बहिष्कार गरेको छ ।

    images

    राप्रपा पनि विभिन्न काम देखाएर संसद्‌मा उपस्थित भएन ।  कांग्रेसले मुख्यमन्त्रीको विश्वासको मत संवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दिएको छ ।

    images
    images
    images

    शुक्रवारको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने कार्यसूची थियो । सभामुख कृष्ण धितालले प्रदेश प्रमुख कार्यालयको पत्र पढेर सुनाएका थिए । त्यसपछि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । अब आउने बैठक कहिले हुने भने ठेगान भएको छैन् । 

     

    प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - २२:१४:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको