Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज  बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना

आज  बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना

जोईन खबर

१२, जेठ २०८१
  • 799
    SHARES
  • आज  बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना

    १२ जेठ काठमाडौँ । बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत मेघगर्जन चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहने भएको छ ।

    images

    देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images
    images

    राती गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भू-भागको एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    प्रकाशित मिति :जेठ १२, २०८१ शनिवार - ०७:१९:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको