Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँमा एक हप्तासम्म दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत् अवरूद्ध हुने

काठमाडौँमा एक हप्तासम्म दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत् अवरूद्ध हुने

जोईन खबर

१३, जेठ २०८१
  • 754
    SHARES
  • काठमाडौँमा एक हप्तासम्म दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत् अवरूद्ध हुने

    १३ जेठ काठमाडौँ ।  काठमाडौं उपत्यकमा आजदेखि एक हप्तासम्म विभिन्न ठाउँ विद्युत् आपूर्ति अवरूद्ध हुने भएको छ। आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जाने  विद्युत् प्राधिकरणले जनाएको छ ।

    images

    विद्युत् प्राधिकरणले  आज एक सूचना जारी गरि ६ दिनसम्म कीर्तिपुर, बानेश्वर,  कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भुमिगत गर्ने कार्यका लागि केहि फिडरहरू अन्तर्गतका विभिन्न स्थानहरूमा विद्युत आपूर्ति बन्द हुने जनाएको  दिएको हो ।

    images
    images
    images

    बत्ति जाने स्थानहरूमा साँखु बजार,छाउनी अस्पताल क्षेत्र,सुविधानगर, सिनामंगल र भिमसेनगोला क्षेत्र,सोल्टीमोडदेखि कलंकी, मैत्रीनगर र टैंगलाफाँट क्षेत्र, मुलपानी फिडर लगायत ठाउँमा विद्युत आपूर्ति बन्द हुने  प्राधिकरणले जानकारी दिएको छ।

    image_2024-05-26_153643764.png

     

    प्रकाशित मिति :जेठ १३, २०८१ आइतवार - १५:३३:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको