Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी गोरखाको धार्चेमा सुख्खा पहिरो जादाँ सडक अवरुद्व 

उत्तरी गोरखाको धार्चेमा सुख्खा पहिरो जादाँ सडक अवरुद्व 

जोईन खबर

१३, जेठ २०८१
  • 781
    SHARES
  • उत्तरी गोरखाको धार्चेमा सुख्खा पहिरो जादाँ सडक अवरुद्व 

    १३ जेठ काठमाडौँ । उत्त्री गोरखा धार्चेको यारुमा सुख्ख पोहिरो गएको छ । धार्चे गाउँपालिका वडा नं। ३ को यारु नजिकै सुख्खा पहिरो जाँदा बेनिघाट–लार्के सडक खण्ड अवरुद्ध भएको हो  । आज करिब २ः१५ बजेतिर गएको सुख्खा पहिरोको कारण सडक अवरुद्ध बनेको धार्चेका स्थानिय राज गोरखालीले बताउनु भयो । 

    images

     उक्त ठाउँमा अचानक माथीबाट ठुलो चट्टान सहितको सुख्खा पहिरो खस्यो र केही बेरत  वरीपरि धुलोले बाटो नै देखिएको थिएन् । माथिबाट खसेको पहिरोले करिब १० मिटर सडक पुरिएको बताउनु भयो । पहिरो जाने बितिकै नेपाली सेनालाई खबर गरि अहिले सेनाहरुले घटना स्थाल तर्फ आएका बताए ।

    images
    images
    images

    उहाँले भनु भयो पहिरो अलि ठूलो भएको कारणले एक्साभेटर लगाए पनि पहिरो पन्छ्याउन  एक दुई दिन नै लाग्न नी सक्छ जानकारी दिनु भयो । अहिले सवारी साधान, पैदल यात्रु सबै पहिरोको वरपर रोकिएर बसेका छन् । अब केही समयमा काम सुरु हुने सम्भावन गारो छ । बाटोमा रोकिएर अलपत्र परेकाहरुको उद्वार गर्ने तयारी भइ रहेको छ । 

    प्रकाशित मिति :जेठ १३, २०८१ आइतवार - २१:१५:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको