Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सरकारले अहिले सम्म एक लाख ३३ हजारलाई मात्र राष्ट्रिय परिचय वितरण ग¥यो 

 सरकारले अहिले सम्म एक लाख ३३ हजारलाई मात्र राष्ट्रिय परिचय वितरण ग¥यो 

जोईन खबर

१४, जेठ २०८१
  • 691
    SHARES
  •  सरकारले अहिले सम्म एक लाख ३३ हजारलाई मात्र राष्ट्रिय परिचय वितरण ग¥यो 

    १४ जेठ काठमाडौँ ।  नेपाल सरकारले अहिले सम्म एक करोड  राष्ट्रिय परिचय पत्र संकलन गरे पनि नागरिकलाई भने एक लाख ३३ अजारमात्र वितरण गरेको छ ।

    images

    उनीहरुले देशभर एक करोड ४१ लाख भन्दा बढी विवरण  संकलन मध्ये बाट नागरिकहरुले पाएको भनेको  एक लाख ३३ हजारलाई मात्र राष्ट्रिय परिचय पत्र वितरण गरेको  हो । यस  राष्ट्रिय परिचय पत्र संकलन आइतबार अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    उक्त विवरण अनुसार गत फागुन मसान्तसम्म राष्ट्रिय परिचय पत्रका लागि एक करोड ४१ लाख ७१ हजारले नागरिकको विवरण संकलन गरिएको छ । 

    प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - १०:५९:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको