Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दिलिप स्मृति तेक्वान्दो डोजाङलाई म्याट

दिलिप स्मृति तेक्वान्दो डोजाङलाई म्याट

जोईन खबर

१४, जेठ २०८१
  • 790
    SHARES
  • दिलिप स्मृति तेक्वान्दो डोजाङलाई म्याट

    १४ जेठ काठमाडौँ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले काठमाडौंको दिलिप स्मृति तेक्वान्दो डोजाङलाई शनिबार म्याट प्रदान गरेको छ ।

    images

    परिषद्का सदस्य हिक्मत थपलियाले डोजाङका अध्यक्ष एवं प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीलाई त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद्को हातामा आयोजित एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे ।

    images
    images
    images

    १ सय थान म्याट हस्तान्तरण गरिएको अध्यक्ष खत्रीले जनाएका छन् ।गत वर्ष दिलिप स्मृति तेक्वान्दो डोजाङले विभिन्न २२ घरेलु प्रतियोगितामा सहभागिता जनाएकोमा १८ मा टिम च्याम्पियन बनेको थियो । त्यसमा खत्री ३ पटक खत्री उत्कृष्ट प्रशिक्षक बनेका थिए । डोजाङमा हाल १ सय ३५ खेलाडीले नियमित प्रशिक्षण गरिहेका छन् ।

    प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - १३:३५:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको