Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 किक्रेटर सन्दीप लामिछाने लेखे मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु

 किक्रेटर सन्दीप लामिछाने लेखे मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु

जोईन खबर

१४, जेठ २०८१
  • 769
    SHARES
  •  किक्रेटर सन्दीप लामिछाने लेखे मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु

    १४ जेठ काठमाडौँ । किक्रेटर सन्दीप लामिछाने मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु  भने बताए ।नेपालले टी २० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् ।

    images

    अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ ।

    images
    images
    images

    पहिलो पटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बन्न थालेका छन् । आज एक स्ट्याटस लेख्दै उनले आफ्नो सपना अधुरो रहन सक्ने संकेत गरेका छन् ।

    प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - १६:५४:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको