Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँसहित चार प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरी बर्षाको  सम्भावना 

आज काठमाडौँसहित चार प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरी बर्षाको  सम्भावना 

जोईन खबर

१५, जेठ २०८१
  • 793
    SHARES
  • आज काठमाडौँसहित चार प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरी बर्षाको  सम्भावना 

    १५ जेठ काठमाडौँ । आज काठमाडौं सहित  बागमती, कोशी, मधेश र गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरी बर्षाको  सम्भावना रहेको छ ।

    images

    हाल नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भू–भागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले बताए ।

    images
    images
    images

    जसकारण कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एकरदुई स्थानमा आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

    कोशी, बागमती र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - १०:३०:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको