१५ जेठ काठमाडोँ । अहीले ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।
आजको बैठकमा आर्थिक वर्ष २०८१(०८२ को बजेट स्वीकृत गर्ने छ । अर्थमन्त्रीले सांसदमार्फत सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्बारा बजेट प्रस्तुत सम्बन्धी प्रस्ताव स्वीकृत गराउनुपर्छ ।
अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा आफनो भनाइहरु राख्ने छन् ।