Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभर १७ औँ गणतन्त्र दिवसो दिन तिनै तहमा विभिन्न कार्यक्रम गरि मनाइदैँ 

आज देशभर १७ औँ गणतन्त्र दिवसो दिन तिनै तहमा विभिन्न कार्यक्रम गरि मनाइदैँ 

जोईन खबर

१५, जेठ २०८१
  • 832
    SHARES
  • आज देशभर १७ औँ गणतन्त्र दिवसो दिन तिनै तहमा विभिन्न कार्यक्रम गरि मनाइदैँ 

    १५ जेठ काठमाडौँ । आज देशभर १७ औँ  गणतन्त्र दिवसमा विभिन्न कार्यक्रम गरि  मनाउदै छन्  । ।नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापना दिवसको  अवसरमा आज  नेपाली सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ, भने  तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदै आएको छ ।

    images

    देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ ।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गर्नुभएको थियो ।

    images
    images
    images

    सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

    प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - १२:५२:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको