Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि सुनचाँदीको मूल्य बढेयो, प्रतितोला यतिमा हुदैँछ कारोवार

आज पनि सुनचाँदीको मूल्य बढेयो, प्रतितोला यतिमा हुदैँछ कारोवार

जोईन खबर

१५, जेठ २०८१
  • 733
    SHARES
  • आज पनि सुनचाँदीको मूल्य बढेयो, प्रतितोला यतिमा हुदैँछ कारोवार

    १५जेठ काठमाडौँ ।  आज पनि  सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा खरिद बिक्री भईरहेको छ ।

    images

    यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर कारोवार भएको छ । यसै मूल्य अनुसार हिजो सोमबार छापावाला एक लाख ३७ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    आज  चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य एक हजार ९२० रुपैयाँमा किनबेच भईरहेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेएको हो ।  सोमबार चाँदी प्रतितोल एक हजार ८८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - १३:२९:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको