Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अजिरकोटका एक युवकको टिप्परको ठक्करबाट मृत्यु

अजिरकोटका एक युवकको टिप्परको ठक्करबाट मृत्यु

जोईन खबर

१५, जेठ २०८१
  • 898
    SHARES
  • अजिरकोटका एक युवकको टिप्परको ठक्करबाट मृत्यु

    १५ जेठ काठमाडौँ । गोरखा  अजिरकोट गाउँपालिकाका एक युवकको टिप्परको ठक्करबाट मृत्यु भएको छ ।आज मंगलबार बिहान ५ बजे काठमाण्डौँको स्वयम्भु नजिकै टिप्परले ठक्कर दिँदा अजिरकोट गाउँपालिका वडा नं ५ सौराका ३१ वर्षीय बिकास नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    नेपाली सवार साइकललाई बा ५ ख १५७१ नंम्बरको टिप्परले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काठमाण्डौँका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए ।

    images
    images
    images

    मृतक नेपालीको बिहान दुध बेच्न जाने क्रममा दुर्घटनामा परि मृत्यु भएको बताइएको छ । टिप्पर र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - २२:३२:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको