Logo

बिहिवार, कार्तिक १३ गते २०८३

छैठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइदैँ

छैठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइदैँ

जोईन खबर

१६, जेठ २०८१
  • 634
    SHARES
  • छैठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइदैँ

    १६ जेठ काठमाडौँ । छैठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइएको छ  ।उनीहरुको  ‘हाम्रो अभियान ‘ आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाउने भएको हो ।

    images

    वि.सं.२०६३ साल जेठ १६ गते तत्कालिन पुन स्थापित प्रतिनिधिसभाबाट नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा विशेष प्रस्तावहरू पारित भएको दिनको स्मरण गर्दै वर्षेनि जेठ १६ गते यो दिवस मनाउने गरिएको छ ।

    images
    images
    images

    दिवसको सन्दर्भमा बुधबार राष्ट्रिय महिला आयोग, महिला तथा बालबालिका मन्त्रालय र अन्य विभिन्न महिला अधिकारवादी संघसंस्थाहरूको आयोजनामा विभिन्न कार्यक्रम हुँदैछन् । दिवसकै सन्दर्भ पारेर बुधबारदेखि नेकपा एमालेले काठमाडौंमा महिला भेला आयोजना गरेको छ । 

    दिवसको सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले महिला अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरूलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने बताएका छन् ।

    प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - ११:०९:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको