Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुक्तिनाथ बाट फर्कदै गरेको भारतिय गाडी पहिरोमा पुरियो 

मुक्तिनाथ बाट फर्कदै गरेको भारतिय गाडी पहिरोमा पुरियो 

जोईन खबर

१६, जेठ २०८१
  • 754
    SHARES
  • मुक्तिनाथ बाट फर्कदै गरेको भारतिय गाडी पहिरोमा पुरियो 

    १६ जेठ काठमाडौँ । मुस्ताङ जिल्लाको जोमसोम मुक्तिनाथ सडक खण्डमा माथिबाट आएको पहिरोमा परि  भारतिय गाडी पसरएिको छ । पहिरोले जोमसोम मुक्तिनाथ बाट दर्शन गरेर फर्कदै गरेको टि न डि १ बि डि ३१५४ नम्बरको भारतिय गाडीमा क्षेती पुगेको छ ।

    images

    यस घटना  बेनी जोमसोम सडकको म्याग्दी स्थित दाना गुईथेमा माथिबाट आएको पहिरोले पुरिएको हो । गाडीमा सबै सवारहरु सकुसल  रहेका छन् । पहिरोले उक् त सडक पुर्ण रुपमा अबरुद्ध भएको छ । अहिले तेही ठाउँमा स्थानिय पुलिस मिलेर  पहिरो पन्छाउनको लागि डोजर परिचालित गरि रहेका छन् ।

    images
    images
    images

    444762044_423476713898977_2472733231827477856_n.jpg
     

    प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - १३:१०:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको