Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मापसे गरी सवारी चलाएका चालकलाई कारबाहीरुपमा ट्राफिक स्वयंसेवकमा खटाउन

मापसे गरी सवारी चलाएका चालकलाई कारबाहीरुपमा ट्राफिक स्वयंसेवकमा खटाउन

जोईन खबर

१६, जेठ २०८१
  • 751
    SHARES
  • मापसे गरी सवारी चलाएका चालकलाई कारबाहीरुपमा ट्राफिक स्वयंसेवकमा खटाउन

    १६ जेठ काठमाडौँ । काठमाडौँ उपत्याकमा आजदेखि मापसे गरी सवारी चलाएका चालकलाई  कारबाहीरुपमा  ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएको छ।

    images

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय  पाछि आज बाट उ्रक्त नियमको पालाना गरि हो ।

    images
    images
    images

    काठमाडौंका विभिन्न स्थानबाट  मापसे गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हो। उक्त नियम अनुसार आज धेरै जसो स्थनामा आज ट्राफिक स्वयंसेवक डेर्स लगाइ काम गरेका छन् ।  

     

    प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - १४:४७:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको