Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अत्यधिक गर्मी बढेपछि चार वटा स्थानीय तहमा विद्यालय बिदा

अत्यधिक गर्मी बढेपछि चार वटा स्थानीय तहमा विद्यालय बिदा

जोईन खबर

१७, जेठ २०८१
  • 760
    SHARES
  • अत्यधिक गर्मी बढेपछि चार वटा स्थानीय तहमा विद्यालय बिदा

    १७ जेठ काठमाडौँ । अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीका चार वटा स्थानीय तहले विद्यालय बिदा गरेका छन् ।जिल्लाको सदरमुकाम रामग्राम, बर्दघाट नगरपालिका, सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बिदा दिएका हुन् ।

    images

    रामग्राम र बर्दघाट नगरपालिकाले जेठ १७ र १८ गते र प्रतापपुर गाउँपालिकाले जेठ १६, १७ र १८ तीन दिनका लागि बिदा दिएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

    images
    images
    images

    दिउँसोको समयमा बाहिर हिँडडुल गर्न कठिनाइ हुने र केही विद्यालयमा जस्तापाताको छाना भएकाले अत्यधिक गर्मी हुने कारणले बिदा गरिएको गाउँपालिकाले जनाएको छ ।

    image_2024-05-30_133326209.png

    प्रकाशित मिति :जेठ १७, २०८१ बिहिवार - १३:३५:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको