Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 क्रिकेटर लामिछानेले अमेरिका जान फेरी अन्तर्वार्ता दिदैँ 

 क्रिकेटर लामिछानेले अमेरिका जान फेरी अन्तर्वार्ता दिदैँ 

जोईन खबर

१७, जेठ २०८१
  • 826
    SHARES
  •  क्रिकेटर लामिछानेले अमेरिका जान फेरी अन्तर्वार्ता दिदैँ 

    १७ जेठ काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले  टी-२० विश्वकप खेल्न अमेरिका जान  दिएको भिसा आवेदन अस्वीकार गरे पछि आज फेरी उनले अन्तर्वार्ता दिने भएका छन् । दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

    images

    बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ ९क्यान० ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो ।तर दूतावासले अरु खेलाडीको भिसा आवेदन स्वीकार गरे पनि लामिछानेलाई रोक लगाएको थियो ।

    images
    images
    images

    लामिछानेका समर्थकहरूले उनी पनि खेलमा सहभागी बन्न पाउनुपर्ने भन्दै केही दिनयता नाराजुलुस गर्दै आएका छन् ।दूतावासले भिसा अनुमति दिएमा लामिछानेले तुरुन्तै अमेरिका उड्ने तयारी गरेका छन् ।

    प्रकाशित मिति :जेठ १७, २०८१ बिहिवार - १६:२६:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको