Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अमेरिका सरकारद्वारा क्रिकेटर सन्दीप लामिछानेको फेरी भिसा  रिजेक्ट 

अमेरिका सरकारद्वारा क्रिकेटर सन्दीप लामिछानेको फेरी भिसा  रिजेक्ट 

जोईन खबर

१७, जेठ २०८१
  • 754
    SHARES
  • अमेरिका सरकारद्वारा क्रिकेटर सन्दीप लामिछानेको फेरी भिसा  रिजेक्ट 

    १७ जेठ काठमाडौँ ।आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाले   क्रिकेटर सन्दीप लामिछानेलाई  फेरी भिसा  रिजेक्ट  गरेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे खुलाएका हुन्।

    images

    एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेपछि उनलाई नेपाल क्रिकेट सङ्घ ९क्यान०ले निलम्बन गरेको थियो।तर गत साता उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फिर्ता भए संगैउनले दिएको आवेदन अस्वीकार भएको  हो ।

    images
    images
    images

    अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । आज पनि उनलाई भिसा नदिएको जानकारी गराएका छन् ।  क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसै सूचनालाई आधरमानी अब प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका छन्।

     

    प्रकाशित मिति :जेठ १७, २०८१ बिहिवार - १७:१४:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको