Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नन्दालाई दोहोरो स्वर्ण

नन्दालाई दोहोरो स्वर्ण

जोईन खबर

२०, जेठ २०८१
  • 805
    SHARES
  • नन्दालाई दोहोरो स्वर्ण

    २० जेठ काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् ।अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण जितेकी हुन् ।

    images

    राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिकी सदस्य समेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेश्रो स्वर्ण हो ।

    images
    images
    images

    नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण जितेकी थिइन् ।

    प्रकाशित मिति :जेठ २०, २०८१ आइतवार - २२:०२:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको