Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बालेनले फुटपाथ बनाउन भत्काएको न्युरोडलाई सडकबिभागले पुन कालोपत्र गर्दै

बालेनले फुटपाथ बनाउन भत्काएको न्युरोडलाई सडकबिभागले पुन कालोपत्र गर्दै

जोईन खबर

२१, जेठ २०८१
  • 946
    SHARES
  • बालेनले फुटपाथ बनाउन भत्काएको न्युरोडलाई सडकबिभागले पुन कालोपत्र गर्दै

    २१ जेठ काठमाडौँ । बालेनले फुटपाथ बनाउन भत्काएको न्युरोडलाई सडकबिभागले पुन कालोपत्र गरेकोछ। महानगरको ठेक्का अनुसार निर्माण व्यवसायीले फुटपाथ बनाउन भत्काएको न्युरोड सडक आज पुन सडक डिभिजन कार्यलय काठमाडौंले कालोपत्रे गरेकोछ ।

    images

    441409614_818252199852160_4159625601030722273_n.jpg

    images
    images
    images

    काठमाडौं महानगरपालिकाले न्युरोडको सडकको चौडाई कम गरेर फुटपाथ बनाउने योजना अनुसार कार्य प्रारम्भ गरेको थियो। काठमाडौं महानगरपालिका र सडक बिभाग बिच उक्त सडकको क्षेत्राधिकार सम्बन्धि बिबाद देखिदॅा दुई निकाय बिच द्वन्द सृजना भएको थियो ।

    प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - १०:४४:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको