Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँको न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबिच विवाद सुरु 

काठमाडौँको न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबिच विवाद सुरु 

जोईन खबर

२१, जेठ २०८१
  • 763
    SHARES
  • काठमाडौँको न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबिच विवाद सुरु 

    २१ जेठ काठमाडोँ । आज काठमाडौँ मुख्या बजार न्यूरोड क्षेत्रमा रहेको सडकको छेउमा  सडक विभागले गर्ने लागेको पिजको बिषयलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद सुरु भएको  छ ।

    images

    केह दिन अगाडी  काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि भन्दै खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थाले पछि काठमाडौँ नगर प्रहरी पुगेपछि विवाद सुरु हुन थालेको हो ।अहिले तेही विवादलाई लिएर दुई समूह बिच छलपल भई रहेको छ ।

    images
    images
    images

    काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच  भत्काए संगै  डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई  निर्देशन दिएको थियो  । सडक विभागले गरेको निर्देशन  महानगरपालिकाले नमानेपछि आजदेखि डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गरिरहेको बेला महानगर आएर रोक्न खोजे पछि विवाद भएको थियो । 

    प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - १३:३६:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको