Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तामाङ भाषामा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान

तामाङ भाषामा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान

जोईन खबर

२१, जेठ २०८१
  • 748
    SHARES
  • तामाङ भाषामा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान

    २१ जेठ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तामाङ भाषामा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गरेको छ ।

    images

    राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको हो ।

    images
    images
    images

    पाठ्यक्रम विकास केन्द्रको स्थानीय तहबाट ऐच्छिक विषयका रूपमा विकास गरिने सम्भोटा लिपिका विद्यालय तहको पाठ्यपुस्तकमा राष्ट्रिय अभिलेखालयबाट प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक प्रकाशित गर्न सकिनेछ ।

     

    प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - १६:४४:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको