Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विश्वकप २०२४ को पहिलो खेले नेपालले  आज बेलुका  नेदरल्यान्ड्ससंग खेल्दै

विश्वकप २०२४ को पहिलो खेले नेपालले  आज बेलुका  नेदरल्यान्ड्ससंग खेल्दै

जोईन खबर

२२, जेठ २०८१
  • 3.1K
    SHARES
  • विश्वकप  २०२४ को पहिलो खेले नेपालले  आज बेलुका  नेदरल्यान्ड्ससंग  खेल्दै

    २२ जेठ काठमाडौँ । आइसीसी टी-२० विश्वकप २०२४ को खेलमा  खेल तालिका अनुसार  आज नेपालले  पहिलो  खेल आज राति  नेदरल्यान्ड्ससंग खेल्ने भएको छ । यसखेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे हुँदैछ ।

    images

    नेपालले यसपालि १० वर्षपछि विश्वकप खेल्न लागेकबो हो । आइसीसी टी २० विश्वकप २०२४ खेलमा आजको पहिलो खेल नेदरल्यान्ड्स  दोस्रो खेल श्रीलंकाविरुद्ध फ्लोरिडामा वेस्ट इन्डिजमा खेल्नेछ ,भने त्यसपछिको खेल सेन्ट भिन्सेन्ट रंगशालामा १४ जुनमा दक्षिण अफ्रिकाविरुद्ध र १६ जुनमा बंगलादेशविरुद्ध नेपालले खेल्नेछ  ।

    images
    images
    images

    यस विश्वकप खेलको लागि नेपाली टोलीबाट रोहित पौडेल ९कप्तान०, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी खेल्ने छन् । 

    प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - १२:०३:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको