Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा  पनि  नेपाल र नेदरल्याण्ड्सबीचक टी–ट्वान्टी विश्वकप क्रिकेट खेलको  प्रत्यक्ष  प्रसारण हुने 

गोरखामा  पनि  नेपाल र नेदरल्याण्ड्सबीचक टी–ट्वान्टी विश्वकप क्रिकेट खेलको  प्रत्यक्ष  प्रसारण हुने 

जोईन खबर

२२, जेठ २०८१
  • 631
    SHARES
  • गोरखामा  पनि  नेपाल र नेदरल्याण्ड्सबीचक टी–ट्वान्टी विश्वकप क्रिकेट खेलको  प्रत्यक्ष  प्रसारण हुने 

    २२ जेठ काठमाडौँ । गोरखाको गोरखा नगरपालिका बसपार्कमा पनि नि शुल्क टी–ट्वान्टी विश्वकप क्रिकेट खेलको  प्रत्यक्ष प्रदर्शन हुने भएको छ । यस विश्वकप खेल अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

    images

    यस खेलको प्रत्यक्ष प्रसारण  गोरखा नगरपालिका  नयाँबसपार्क टोल विकास संस्थाको समन्वयमा पुरुष  आइसीसी टी २० विश्वकप २०२४ को क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीहरूको समेत सहभागीता रहेकोले गोरखा नगरपालिका वडा न ६,पुरानो बसपार्कमा रहेको डिजिटल बोर्डबाट आज नेपाल र नेदरल्याण्डको क्रिकेट खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको छ।

    images
    images
    images

    गोरखा संग्रालय परिषर भित्र रहेको डिजिटल बार्डमा नेपाल र नेदरल्याण्ड बिचको खेल देखाउन लागिएको हो । यसकम लागि सुरक्षा ब्यवस्थाको लागि जिल्ला प्रशासन मार्फत सुरक्षा प्रवन्धका लागि पत्राचार समेत भई सकेको छ ।नेपाली समयानुसार राति ९ः३०  बजे हुने खेल सर्व साधारणहरुको लागि समेत सजिलो हुने भएकोले यस्तो गरिएको हो ।

     

     

    प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - २१:१९:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको