Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले ६६ रनमा ६ विकेट गुमायो 

नेपालले ६६ रनमा ६ विकेट गुमायो 

जोईन खबर

२२, जेठ २०८१
  • 700
    SHARES
  • नेपालले ६६ रनमा ६ विकेट गुमायो 

    २२ जेठ काठमाडोँ । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटका रुपमा सोमपाल कामीलाई   गुमाएको हो ।छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्र ६ बलमा केवल एक रन बनाउँदै आउट भएका हुन् ।

    images

    १३.२ ओभरमा उनी आउट हुँदा नेपालले ६६ रन बनाएको छ । नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

    images
    images
    images

    खेल नेपाली समय अनुसार ९स्१५ बजे सुरु हुनुपर्नेमा वर्षा कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।

    नेपाली टोलीरोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल, कमलसिंह ऐरी

    प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - २३:०२:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको