Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालका सोमपालले लिए पहिलो विकेट

नेपालका सोमपालले लिए पहिलो विकेट

जोईन खबर

२२, जेठ २०८१
  • 649
    SHARES
  • नेपालका सोमपालले लिए पहिलो विकेट

    २२ जेठ काठमाडौँ । आइसीसी टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो सफलता हात पारेको छ ।  यस खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध  नेपालले आज राति सवा नौ बजे  देखि सुरु भएको हो ।

    images

    उक्त खेलमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
    माइकल लेभिट १ रन बनाएर आउट भए । पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images
    images
    images

    विश्वकप खेलको लागि नेपाली टोलीबाट रोहित पौडेल ९कप्तान०, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी खेलेका छन् । 

     

    प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - २३:५३:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको