Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चाबहिलको सरस्वतीनगरमा एक पुरुषले आफुसहित सब परिवारमा नै  मट्टितेल छर्केर आगो लगाए 

चाबहिलको सरस्वतीनगरमा एक पुरुषले आफुसहित सब परिवारमा नै  मट्टितेल छर्केर आगो लगाए 

जोईन खबर

२३, जेठ २०८१
  • 640
    SHARES
  • चाबहिलको सरस्वतीनगरमा एक पुरुषले आफुसहित सब परिवारमा नै  मट्टितेल छर्केर आगो लगाए 

    २३ जेठ काठमाडौँ । काठमाडौं चाबहिलको सरस्वतीनगरमा  एक पुरुषले सब परिवार  मट्टितेल खनाएर आगो लगाएका छन् । ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र ३ छोरी श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएको प्रहरीले जनाएको छ ।

    images

    सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएको काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेले जनाए ।आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

    images
    images
    images

    २४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार भइरहेको छ । १६ वर्षीया छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।सिंहले मादक पदार्थ सेवन गरी घटना घटाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २३, २०८१ बुधवार - १५:१२:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको