Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महिलातर्फ उदयपुर र इलाम फाईनलमा 

महिलातर्फ उदयपुर र इलाम फाईनलमा 

जोईन खबर

२३, जेठ २०८१
  • 703
    SHARES
  • महिलातर्फ उदयपुर र इलाम फाईनलमा 

    २३ जेठ काठमाडौँ । नेपाल रग्वि संघको आयोजना तथा कोशि रग्वी संघको व्यवस्थापनमा आयोजित जुनियर तर्फ राष्ट्रिय कोशि  रग्वी प्रतियोगिता - २०८१ प्रतियोगिताको पहिलो दिन लिग चरणका सम्पुर्ण खेल खेलिसकेको छ।

    images

    जसमा  महिला तर्फ सिन्धुलिलाई इलामले ५(० अंक र  उदयपुरले सुनसरीलाई  १५(० को अंकले पराजित गरि इलाम र उदयपुर फाइनलमा प्रबेश गरेको हो।

    images
    images
    images

    पुरुष तर्फ इलामले झपालाई १०(० को अन्तरले पराजित  गरि फाइनलमा प्रबेश भएको छ साथै सेमिफाइनलको पुरुषतर्फ अन्तिम खेल सुनसरी र उदयपुरको भोलि हुनेछ ।

     

    प्रकाशित मिति :जेठ २३, २०८१ बुधवार - १५:३३:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको